प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित विजयी
काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर विजयी भएका छन्। उनले संस्थापन पक्षबाट महासचिवको टिकट नपाएपछि केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दिएका थिए । ज्ञवालीले महासचिव पदमा पहिल्यैदेखि दावेदारी प्रस्तुत