एमालेले सचिवालय बैठक मंगलबार बस्ने
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको छ। बैठक राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी छलफलका लागि आयोजना गरिएको हो। माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ भने उम्मेदवारी