उपसभामुख हटाउने प्रक्रिया नेपाल फर्किएपछि मात्र अघि बढ्ने
काठमाडौं । उपसभामुख इन्दिरा राना नेपाल फर्किएपछि मात्र उनीविरुद्धको पदमुक्त प्रस्ताव अघि बढाउने सहमति सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको छ। हाल अमेरिका भ्रमणमा रहेकी राना यही भदौ १३ गते नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ । त्यसपछि