जेनजी आन्दोलनमा घुसेर अपराधीले देश जलाए : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते भएको आन्दोलनमा देखिएको आगजनी जेनजी युवाले नभई आन्दोलनमा घुसेका अपराधी समूहले गराएको दाबी गरेका छन्। आज झापाको दमक नगरपालिका–२ मा नेपाल शिक्षक संगठनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै