एमालेको प्रतिबद्धता : विद्यार्थीलाई २० लाख र महिला उद्यमीलाई २५ लाखसम्म निर्व्याजी ऋण, गरिबको २५ हजार ऋण मिनाहा
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले ११ बुँदे प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्दै यी प्रतिबद्धता मन्त्रिपरिषद्को पहिलो बैठकबाटै समयसीमा तोकेर कार्यान्वयन गर्ने बताएका छन्। घोषणापत्र अनुसार (१) प्रतिबद्धतामा १८