फागुन २१ गते हुने निर्वाचन कुनै बहानामा सार्ने कुरा आफूहरूलाई स्वीकार्य छैन : एमाले
काठमाडौं । नेकपा एमालेले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन कुनै पनि बहानामा सार्न नहुने स्पष्ट पारेको छ। पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्धारित मितिमै निर्वाचन हुनुपर्ने अडान दोहोर्याए। शाहीले निर्वाचन सर्ने हल्लाले जनतामा अनावश्यक