एमालेद्वारा ‘युथ भोलेन्टियर फोर्स’ गठन
काठमाडौं । नेकपा एमालेले ‘युथ भोलेन्टियर फोर्स’ गठन गरेको घोषणा गरेको छ। आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उक्त फोर्सको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य, एमाले