देशलाई कमजोर बनाउने योजना सहित सक्रिय पात्रलाई जनताले सफल हुन दिँदैनन् : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा देश निर्माणको एजेन्डा बोकेका शक्तिभन्दा देशलाई कमजोर बनाउने योजनासहित केही पात्रहरू सक्रिय भएको आरोप लगाएका छन्। फागुन २१ गते हुने चुनावको सन्दर्भमा धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्र, संविधान र जनताको लामो