संसद् पुनर्स्थापनाबाहेक अर्को विकल्प छैन, कांग्रेस पनि यही बाटोमा आउँछ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा विघटन गरिएको संसद् पुनर्स्थापनाको माग गर्दै अघि बढ्नु नै मुलुकलाई लोकतान्त्रिक बाटोमा फर्काउने एक मात्र विकल्प भएको बताएका छन् । भक्तपुरको गुण्डुमा एमाले जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा बिहीबार