काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले अग्रता थप बलियो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार ओली र उनका प्रतिस्पर्धीबीचको अन्तर उल्लेख्य रूपमा फराकिलो देखिएको छ ।
दोस्रो चरणको मतगणनामा केपी शर्मा ओलीले ३३३ मत प्राप्त गरेका छन् भने ईश्वर पोखरेलले ११० मतमा सीमित छन्। यससँगै ओली आफ्ना निकटतम प्रतिस्पर्धी पोखरेलभन्दा २२३ मतले अघि छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन अझै केही समय लाग्ने बताइएको छ।
यस्तो छ अपडेट :
अध्यक्ष
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०
उपाध्यक्ष
अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
प्रथवि सुव्वा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघु जी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९
महासचिव
शंकर पोख्रेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे :१९४
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : १३३
योगेस भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७
सचिव
अग्नि प्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराइ : २३६
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४

























