सरकारलाई ओलीको चेतावनी “सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु नचम्किनू”
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बलपूर्वक गठन गरिएको भन्दै संविधान र लोकतन्त्रको खिल्ली उडाइएको आरोप लगाएका छन् । भक्तपुरको गुण्डुमा आयोजित पार्टी कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री सुशीला कार्कीको सरकार असंवैधानिक रूपमा बनेको दाबी