एमाले महाधिवेशन : मतगणना शुरु, अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता, अन्य पदका कसको कति ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना सुरू भएको छ । सबै भोटिङ मेसिनबाट चिप्स निकालेर एकत्रित गरेपछि गणना थालिएको निर्वाचन समितिले जनाएको छ । समितिका सदस्यहरुका अनुसार ३ देखि साढे ३ घण्टामा नतिजा आउने छ भने