शरणार्थी प्रकरणको छानिविनमा सहयोग गर्न एमाले तयार, निर्दोष फसाउने षडयन्त्रप्रति आपत्ति
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आवश्यक सहयोग गर्न एमाले तयार रहेको बताउँदै दोषीहरुलाई कठघरामा उभ्याउनु पर्ने बताएका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारेको छलफलमा आइतबार भाग लिदै ओलीले