पार्टीको आगामी नेतृत्वमा अध्यक्ष ओली नै निर्विकल्प
काठमाडौं । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टीको आगामी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली नै निर्विकल्प भएको धारणा महाधिवेशन प्रतिनिधिहरूमाझ लगभग सर्वसम्मत रहेको दाबी गरेका छन्। उनका अनुसार सातवटै भूगोल र तीनवटा