प्रचण्ड–माधवप्रति ओलीको कटाक्ष : साइनबोर्ड बामपन्थी राखेर दक्षिणपन्थी झोला बोकेका छन्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी सरकार बनाउन आफुलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको बताएका छन् । मंगलबार काठमाडौंमा वाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालिन अवस्थामा पार्टीको बरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले आफुलाई पार्टीबाट निकाल्ने