१८ दिने यात्रामा मुलुकमा आर्थिक विकासको प्रशस्त सम्भावना पहिचान गरिएको छ : ओली (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेले पार्टीले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रा असाधारण रूपमा सफल भएको जनाएको छ । संकल्प यात्राका बिषयमा आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्राले असाधारण सामाजिक सद्भाव