पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने म नै हुँ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक लोकतन्त्रको पक्षमा निरन्तर वकालत गर्दै आएको व्यक्ति आफू नै भएको दाबी गरेका छन् । बिहीबार राजधानीमा सम्पादकहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अतीतका पार्टी इतिहास र आन्तरिक चुनावका प्रसंगसमेत स्मरण गरेका