काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भेट्न ओली निवास गुन्डु पुगेका छन्।
पितृशोकमा रहेका ओलीलाई समवेदना प्रकट गर्न राष्ट्रपति पौडेल आज गुन्डु पुगेका हुन् ।
ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रवार ९७ वर्षको उमेरमा निधन भएको थियो ।




















