अध्यक्ष ओलीका पिता मोहनप्रसादप्रति अस्पतालमा श्रद्धाञ्जली अर्पण (फोटो फिचर)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्न आफन्त, नातेदार तथा पार्टी नेता–कार्यकर्ताको भीड लागेको छ । भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा मोहनप्रसादको पार्थिव शरीर राखिएको छ । त्यहाँ पुगेर विभिन्न व्यक्तिहरूले