केपी ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा
काठमाडौं । भदौ २३–२४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ। आयोगले ओलीको बयान लिइसकेपछि उनीमाथि लगाइएका सबै बन्देज हटाउने निर्णय गरेको हो। आयोगका