महेश बस्नेतको चुनौती : “हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाऊ”
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न सरकारलाई खुला चुनौती दिएका छन् । बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले केही जेनजी आन्दोलनका अगुवाहरूले ओलीविरुद्ध दिएको उजुरीलाई लिएर