प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने सो बैठकमा नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले बधाई तथा शुभकामना दिने कार्यसूची सार्वजनिक