आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेज : आयोग
काठमाडौँ । निर्वाचन आयोगले सरकार र राजनीतिक दललाई निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीमा सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको पूर्ण पालना हुन्छ भन्नेमा आयोगले