माधव नेपाललाई धेरै प्रतीक्षा गर्नु उचित हुँदैन : महासचिव पोखरेल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्नु उचित नहुने बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालय, थापाथलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा