एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने
काठमाडौँ । प्रखुम प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाउनुभएको बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भएको हो । हिजो (आइतबार) बसेको बैठकले देशभरका