बलात्कारीलाई कडा कारबाही गर्न सांसदहरुको जोडदार माग
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले बलात्कारीलाई कारबाही गर्न जोडदार माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले महिला तथा बालिकाहरुमाथि बलात्कारजस्तो जघन्य अपराध गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो । सांसदहरुले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी