मानसिक रोगको सिकार बन्दै प्रचण्ड
काठमाडौं । जननिर्वाचित तथा जनादेशप्राप्त सरकारलाई अनेक प्रकारको हतकण्ठा अपनाएर सत्ताच्युत गरेको अपराध अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डले भोगिरहनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सो पार्टीभित्रका सबै सांसदले आफूहरुलाई मन्त्री बनाउनुपर्ने दबाब दिन थालेपछि उहाँमा मानसिक