साउन २८ सम्म निकास दिन कांग्रेस सभापति थापालाई इतर पक्षकाे अल्टिमेटम
काठामडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूले पार्टीलाई एकढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित युवा भेलामा उनीहरूले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन्। कार्यक्रममा कांग्रेस नेता शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई