सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख, रोक्ने बलियो विकल्पसमेत कमजोर : ज्ञवाली
काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्। संसदभित्र सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पसमेत कमजोर रहेको उनले बताएका छन्। काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले