पासपोर्ट खरिद प्रकरणमा प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्न संसदीय समितिमा प्रस्ताव
काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिद प्रकरणबारे प्रधानमन्त्री बालेन शाहलाई संसदीय समितिमा बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पासपोर्ट खरिदसँग सम्बन्धित विषय बाहिर आइसकेको उल्लेख