प्रधानमन्त्री शाह र भारतका स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धिरज सेठबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल