सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टद्वारा पद तथा गोपनीयताको शपथ
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमालेको समर्थनमा भट्ट शुक्रबार नै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका