देउवा समूहको राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्। गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवा समूहले यही २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको छ। उक्त