मध्यरातमा ग्यासको लाइन बस्नु लज्जाको विषयः रमेश प्रसाईं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले चुनावका बेला आफूहरूले दिएको ‘नो लाइन, वन्ली अनलाइन’ नाराको स्मरण गर्दै सरकारले नागरिकलाई परिवर्तनको अनुभूति गराउन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद प्रसाईंले रास्वपाको नेतृत्वमा दुई तिहाइ