तराई घटनाको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छः एमाले
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुनसरीको कप्तानगञ्ज र सिरहामा सर्वसाधारणको ज्यान जाने गरी भएका घटनाको स्वतन्त्र न्यायिक छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र न्यायिक छानबिन समिति गठन