एमाले अध्यक्ष ओलीको अपिल : संवाद, सहकार्य र राष्ट्रिय एकताबाट वर्तमान संकटको निकास खोजौं
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संवाद, सहमति र सहकार्यका माध्यमबाट वर्तमान संकटको समाधान खोज्नुपर्ने बताएका छन्। ओलीले द्वन्द्व, हिंसा र आपसी वैमनस्यले कुनै पनि समस्याको दीर्घकालीन समाधान नदिने स्पष्ट