६ नेपाली आरोहीको निधनप्रति एमालेको दुःख व्यक्त : ‘राष्ट्रले अमूल्य धरोहर गुमायो’
काठमाडौं । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी विख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना नेपाली आरोहीको निधन भएको घटनाप्रति नेकपा एमालेले गहिरो दुःख व्यक्त गरेको छ। एमाले महासचिव शंकर पोखरेलले आइतबार जारी गरेको शोक वक्तव्यमा यस घटनाले पार्टी