बालेनको कूटनीतिक क्षमतामा प्रश्नचिह्न
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो कार्यकालको सुरुवाती दिनमा लिएको अडानबाट पछि हट्दै परम्परागत कूटनीतिक शैली अंगाल्नुलाई उनको नीतिगत अस्थिरता र राजनीतिक परिपक्वताको कमीका रूपमा विश्लेषण गर्न थालिएको छ। राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादाको चर्को नारा दिएर घरेलु सेन्टिमेन्ट