मुलुक लफङ्गाहरूबाट शासित भएकाे प्रमाणित हुँदैछः घनश्याम भुसाल
काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कम्युनिष्ट दलहरूले कसरी पराजय व्यहोरे भन्ने विषयको अहिलेसम्म गम्भीर समीक्षा हुन नसकेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक