माधव समूहको निर्णय हेरेर आगामी रणनीति तय गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं । एमाले पार्टीमा गद्दार गरी विपक्षीलाई सघाउने माधव नेपाल समूहको आजको निर्णयलाई हेरेर भावी रणनीति तय गर्न नेकपा एमालेले भोलिका लागि स्थायी कमिटी बैठक बोलाएको छ । भोलिको बैठकमा सातै प्रदेशका अध्यक्षहरुलाई समेत डाकिएको छ । पार्टीको दशौं महाधिवेशन