देउवा जनताको होइन गठबन्धनको प्रधानमन्त्री : डा. दीक्षित
काठमाडौं । राजनीतिक विश्लेषक डा.सुन्दरमणि दीक्षितले शेरबहादुर देउवा गठबन्धनको मात्र प्रधानमन्त्री भएकाले उहाँबाट जनताले धेरै अपेक्षा नगरेको बताउनुभएको छ । उहाँले यो सरकार जनताको इच्छाले नभई गठबन्धनको बलले मात्रै बनेको दाबी गर्नुभयो छ । एमालेभित्रका केही स्वार्थी प्रवृतिका कारण देउवा