समाजवादी पार्टीले किन छोड्यो सरकार ?
टिप्पणी काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । आज बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तायाक राईले पदबाट राजीनामा दिएका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री बनेर