प्रदेश ३ को नाम बागमती र राजधानी हेर्टौंडा !
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ले प्रदेश नम्बर तीनको नाम र राजधानी टुंगो लगाएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौडा राख्ने सहमति गरेको हो ।