राष्ट्रियसभा सदस्य र सभामुख उम्मेदवार चयन गर्न नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बेलुका ४ बजे बस्ने भएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका उम्मेदवार चयन गर्न बस्न लागेको वैठकमा सभामुखको उम्मेदवारबारे पनि छलफल हुने बताइएको छ । राष्ट्रियसभाका रिक्त १९ पद