भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री देउवालाई बधाइ
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जालमार्फत् उहाँले आफ्ना नेपाली समकक्षीलाई शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले