पार्टी विवाद समाधान गर्न एमालेको दोस्रो तहका नेताहरु पुनः सक्रिय
काठमाडौँ । नेकपा एमालेका दोस्रो तहका नेताहरु पार्टीमा देखिएको विवाद समाधानका लागि सक्रिय हुनुभएको छ । विवाद समाधान गर्न उहाँहरु आज पनि सामूहिक रुपमा जुट्नुभएको छ । सोही क्रममा एमाले एकताका लागि बनाइएको तर विघटित कार्यदलको बैठक अहिले सिंहदरबारमा बसिरहेको