स्वास्थ्य परिक्षणका लागी प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परिक्षणका लागि आज सिंगापुर प्रस्थान गर्नुभएको छ । सिल्क एयरको उडानबाट राति ९ः५० बजे प्रधानमन्त्री सिंगापुर जानुभएको हो । स्वास्थ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहने कार्यक्रम तय भएको छ। गत साता छाउनीस्थित वीरेन्द्र