सभापति लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै मानवअधिकार आयोगमा रास्वपाको उजुरी
काठमाडौं । सभापति रवि लामिछानेमाथि सरकारले प्रतिसोधपूर्ण व्यवहार गर्नुका साथै मानवअधिकारसमेत हनन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा निवेदन दिएका हुन् । निवेदनमा लामिछानेका मौलिक अधिकार सुनिश्चित