नबोल्ने मान्छेको नेतृत्वमा सरकार बन्नु हुँदैन, संसदमा उत्तर नपाए बबल हुन्छ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएका हर्क साम्पाङले जनताले दिएको जनादेश सबैले स्वीकार गर्नुपर्ने बताएका छन्। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको नेतृत्व रवि लामिछानेले गर्दा राम्रो हुने