सरकारलाई दिएको समर्थन कायम राख्ने रास्वपाको निर्णय, राष्ट्रपतिमा कसलाई मत दिनेबारे अनिर्णीत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ भने राष्ट्रपतिमा कसलाई मत दिने भन्ने बारेमा भने निर्णय गरेको छैन । सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै